Category - Nepal U16 Cricket

अन्डर सिक्सटिन एकेडेमी कपमा मकवानपुरले उपाधि उचाल्यो

पोखरामा सम्पन्न अन्डर सिक्सटिन एकेडेमी कपको उपाधि मकवानपुरले जितेको छ । फाइनलमा एनसिएस एकेडेमीलाई ४१ रनले हराउदै मकवानपुरले उपाधि जितेको हो । पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउदै एक सय आठ रन बनायो । उसका लागि सुवास कंशकारले ३१ तथा...

Read More