Category - Nepal U19 Cricket

एपिएलका कारण यू-१९ टिमको तयारीमा असर, भारत पठाउने भनाइ बोलिमा मात्र सिमित

एशियन प्रिमियर क्रिकेट लिगका कारण आईसीसी यू–१९ विश्वकप एसियाली छनोटको तयारीमा रहेको नेपाली टिमको तयारी पुर्ण रुपमा प्रभावित भएको छ । सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा एसियन प्रिमियर लिग क्रिकेट सुरु भएसँगै यू–१९ टोलीले मैदान अभावको समस्या भोग्नुपरेको हो । मैदान अभावमा यू–१९...

Read More