Category - Match Preview

धनगढी प्रिमियर लिग, भोली देखी प्ले अफका खेल, को बन्ला फाइनलमा पुग्ने पहिलो टिम

धनगढी प्रिमियर लिगमा भोली देखी प्ले अफका खेलहरु सुरु हुदैछन । दोस्रो चरणमा रुपन्देही च्यालेन्सर्ज, विराटनगर किंस, काठमाडौं गोल्डेन्स र टिम चौराह प्रवेश गर्दा बलियो मानिएको कंचनपुर आइकोनिक र सिवाइसी अत्तरिया पुुच्छारमा रहे । भोली हुने पहिलो क्वालिफायरमा शक्ति गौचनको कप्तानीमा रहेको...

Read More