Category - Nepal Women Cricket

अत्तरीया कपको सेमीफाईनल समिकरण पुरा, कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा

कैलालीमा जारी अत्तरीया कपको सेमीफाईनल समिकरण पुरा भएको छ । वारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह वी बाट कैलाली टिम सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेपछि सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुङगो लागेको हो ।...

Read More