Category - समाचार

एशियन क्लव प्रिमियर लिग क्रिकेटको उपाधि नेपाल स्टोर्मलाइ

एशियन क्लव प्रिमियर लिग क्रिकेटको उपाधि नेपाल स्टोर्मले जितेको छ । फाइनलमा श्रीलंकन लायन्सलाई २७ रनले पराजित गर्दै स्ट्रोम्सले उपाधि हात पारको हो । किर्तीपुर क्रिकेट मैदानमा सम्पन्न फाइनल खेल बर्षाका कारण १० ओभरमा थियो । जसमा टस हारेर पहिले ब्याटिङ गरेको स्ट्रोम्सले निर्धारीत ओभरमा सात...

Read More