Category - Tournaments

पाकिस्तानलाइ समर्थन गरेका कारण जेल परेका नागरिकलाइ रिहा गर्न एम्नेस्टीको निर्देशन

पाकिस्तान क्रिकेट टिमको समर्थन गरेको आरोपमा पक्राउ परेका १५ जना भारतीय समर्थकलाइ तत्काल रिहा गर्न मानवअधिकार बादी संस्था एम्नेस्टी इन्टरनेश्नलले आग्रह गरेको छ । गत आइतबार लन्डनमा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाइ एक सय ८० रनले पराजित गर्दा पाकिस्तानको समर्थन गरेको...

Read More