Category - Dhangadhi Premier League

धनगढी प्रिमियर लिगको आय व्यय विवरण, करीव १५ लाख रुपैया घाटा

कैलालीमा सम्पन्न भएको धनगढी प्रिमियर लिगको आय व्यय विवरण आज सार्वजनिक गरीएको छ । जसमा आयोजकले करीव १५ लाख रुपैया घाटा ब्यहोरेको जनाएका छन । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले आम्दानी र खर्चको विवरण सार्वजनिक गर्दै करीव एक करोड ६७ लाख रुपैया अँम्दानी भएकोमा एक करोड ८२ लाख रुपैया...

Read More