Category - National One Day Cricket

बर्षाका कारण फाइनल खेल नतिजाविहिन, आर्मी र पुलिस सयुक्त विजेता

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बर्षा बाधक बनेपछि पुलिस र आर्मीले संयुक्त रुपमा जितेका छन । जसका कारण दुबै टिमले जितको स्पष्ट चाख चाख्न पाएनन । किर्तीपुर मैदानमा हिजो अर्थात बुधबार फाइनल खेल खेलाउने पुर्व तालिका भएपनि अन्तिम समयमा फाइनल खेल एकदिन धकेलिएको थियो...

Read More