नेपाली अन्डर नाइन्टिनको लज्जास्पद हारमा खेलाडी मात्र दोषी की अरुपनि ?

काठमाडौं – आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोटका लागि हाल सिंगापुरमा रहेको नेपालको बलिङ जति सहनिय रहयो त्यति नै आलोचना ब्याटिङमा भयो । प्रतियोगिताको सिंगापुर विरुद्धको पहिलो खेल देखि नै बलिङमा राम्रो गरेपनि ब्याटिङमा राम्रो नगरेको नेपालले यो क्रम मलेसिया विरुद्ध पनि दोहोरयायो ।...

Read More