Nepal U19 vs Malaysia U19

Nepal U19
  • Nepal U19
  • Nepal U19

नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेलको फोटो फिचर

नेपाली युवा टिमले घरेलु टोली मलेशियालाई ८ विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रबेश गरेको छ । ३ खेलमा २ जित र १ हार बेहोरेको नेपाली टोलि, एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमी फाइनल खेल्ने पहिलो अवसर पाएको छ ।

सन्दीप लामिछानेले पाँच विकेट हात परेपछी मलेशियान टोली १५ .३ ओवरमा मात्र ४५ रन बनाउन सफल भयो । जवाफमा अनिल साह ले १५ बल मा २६ रन बनाउदै टिमलाई ८ विकेटको जित दिलाउन सफल भए ।

हेरौ फोटोमा नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेल

तस्विर: रमन सिवाकोटी

Most Popular

To Top