Support Subash Khakurel

हाम्रो सानो सुरुवात

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर सुवास खकुरेल चोटका कारण आराम गरिरहेका छन ।

जिमका लागि जाँदा आफनो बाइकबाट ओर्लने क्रममा लडेका खकुरेलको दाँया हातमा चोट लागेको थियो । करीव दुई साता अगाडी भएको यो दुर्घटनाका कारण सुवासको र्याडिकल डिस्टल (Radial Distal) को सल्यक्रिया गरिएको छ । जसका कारण उनको हातमा टाइटानियम प्लेट राखिएको छ ।





सल्यक्रिया पछि डाक्टरले सुवासलाई आठ साताको आराम गर्न निर्देशन दिएको छ । दुर्घटनाका कारण सुवासले ब्यक्तिगत रुपमा खर्च गरेपनि उनलाई सहयोग गर्न खासैले चासो देखाएनन ।

हामीले उनको उपचारका लागि सक्दो सहयोग होस भनेर आफ्नो Paypal खाता मार्फत सहयोग गर्नको लागी अपिल शुरु गरेका छौ । इच्छुक सहयोगी हातहरुको लागी तल दिएको लिन्कमा क्लिक गर्नु होला ।





Name Amount
Nischal Tiwari (Cricnepal.com) AUD 100