पाकिस्तानसंग क्रिकेट नखेले भारतको अंक काटिने आइसीसीको चेतावनी

पाकिस्तानसँग क्रिकेट नखेल्ने भारतीय क्रिकेट बोर्डको निर्णयलाई गम्भीर धक्का लागेको छ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले पाकिस्तानी महिला क्रिकेट टिमसँग नखेल्ने भारतको निर्णयका कारण भारतीय महिला क्रिकेट टोलीले पाउने सबै अंक काटेर पाकिस्तानलाई दिने निर्णय गरेको छ।
आइसिसी वुमन च्याम्पियनसिपमा भारतले पाकिस्तानसँग तीनवटा खेल खेल्नु पर्ने थियो। तर, भारतले खेल्न नमानेपछि आइसिसीले बुधबार भारतीय क्रिकेट बोर्डलाई चिट्ठी लेखेर तीन खेलमा भारतले पाउने अंक काटेर सबै पाकिस्तानलाई दिएको बताएको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest