कहिलेसम्म बन्ला दाङमा यस्तो मैदान, की योजनामा नै सिमित होला

लमही दाङमा बन्नलागेको प्रस्तावित अन्तरास्ट्रिय दाङ क्रीकेट स्टेडियमको बिषयमा दाङ क्रीकेट संघ,लमही नगर बिकस समिती, र खेल मैदान डिजाईन गरिरहेको कन्सलटेण्ट कम्पनी बीच मैदानको डिजाईन सम्बन्धमा आज बृहत छ्लफल भएको छ। छलफलवाट मैदानको डिजाईन लाई ICC को निएम अनुसार अन्तरास्ट्रिय स्तरको बनाउनकालागि पुन एक पटक डिजाईनको सूक्ष्म अध्यन गर्न यससंग संबन्धित राष्ट्रिय तथा अन्तरास्ट्रिय सरोकारवालाहरुसित छलफलगर्ने निर्णय गरेको छ…… प्रस्तावित मैदानको 3D IMAGE हरु….

कहिलेसम्म बन्ला दाङमा यस्तो मैदान, की योजनामा नै सिमित होला

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest