Cricnepal.com
Monday, January 25, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अफगानिस्तानको क्रिकेट विकाशमा बोर्डले पाएको सफलता- एकपटक पढनै पर्ने

by cricnepal.com Staff
April 28, 2017 - Updated on November 19, 2017
0

अन्तराष्ट्रिय क्रिकेट इतिहास हेर्ने हो भने अफगानिस्तान नेपाल भन्दा पछि पाइला राखेको देश हो । द्धन्द्धले छियाछिया भएको अफगानिस्तानको क्रिकेट यतिबेला यति माथि पुगिसकेको छ की त्यसको पाठ नेपालले पनि सिक्नुपर्ने भएको छ । पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा नै नेपालले पराजित गरेको अफगानिस्तानलाई हराउन नेपाललाई निकै गाहे हुने अवस्था आएको छ । एकदिवसिय मान्यता पाइसकेको अफगानिस्तान क्रिकेट पदाधिकारीको यतिबेला एउटा मात्र लक्ष्य छ बरीयतामा पाचौ स्थानमा आउने ।

अफगानि क्रिकेट बोर्डका प्रमुख अतिफ मासलले क्रिकइन्फोलाई दिएको अन्तवार्तामा प्रष्ट रुपमा भनेका छन, आफनो टिम बरियतामा पाचौ स्थानमा पुगेको हेर्न चाहन्छु । ४ दशक गृहयुद्धमा होमिएको अफगानिस्तानका जनतालाई एकजुट बनाउन खेलकुद बाहेकको अन्य माध्यम नभएको उनको भनाई छ । त्यसमा पनि क्रिकेटले सबैलाई एक स्थानमा ल्याउन ठुलो मद्दत गरेको र यसलाई अझ अगाडी बढाउने ठोस योजना रहेको उनको धारणा छ ।
अन्तराष्ट्रिय स्तरमा अफगानिस्तान जति राम्रो प्रदर्शन गरिहेको छ त्यहि अनुसारको प्रशासन तयार पार्ने र खेलाडीलाई कुनै किसिमको तनाव नहोस भनेर अफगानिस्तानले ठोस योजना बनाएको छ । यो नेपालमा पनि लागु हुनुपर्ने विषय हो । यस्तै टिमका लागि राम्रो टेक्निकल सपोर्ट गर्न अफगानि क्रिकेटको अर्को योजना हो । फुल मेम्बरसिपको लक्ष्यमा रहेको अफगानिस्तानको तेस्रो लक्ष्य पुर्वाधार विकाश रहेको छ ।

यसका लागि बोर्डले सरकारसंग १० मिलियन अमेरीकी डलरको योजना पेश गरेको छ । आइसीसीबाट आउने बजेट र सरकारी बजेटका आधारमा अफगानिस्तान क्रिकेट बोर्डले पाच वटा क्रिकेट स्टेडियम र पाच वटा राष्ट्रिय क्रिकेट एकेडेमी बनाउने भएको छ । पुर्वाधार विकाशमा पुरुषका लागि मात्र नभएर महिला खेलाडीका लागि पनि अफगानिस्तान लागेको छ । पाच वटा मैदानमा केहि नया हुने र जुन अन्तराष्ट्रिय स्तरको हुने, यसका लागि उनिहरुको मुख्य प्रायोजकले पनि काबुल क्रिकेट मैदानलाई स्तरोउन्नतीका लागि खर्च गर्ने भएको छ । यो मैदानमा महिला दर्शकका लागि छुटै प्याराफिट पनि निर्माण गरिने भएको छ । एसोसियट देशहरुमा क्रिकेट मैदान नभएको देश भनेर चिनिने अफगानिस्तानको यो योजना देख्दा लाग्छ नेपालमा क्रिकेट विकाश गर्छु भन्ने ब्यक्तिहरुलाई लाज लाग्नुपर्ने हो । त्यो देशको क्रिकेट बोर्डको मुख्य लक्ष्य नै संघमा राजनितीक हस्तक्षेप नहोस । त्यसैले पनि उनिहरु सरकारसंग सहकार्य गर्ने तर पदाधिकारी राजनिती बाहिरका हुनुपर्छ भन्ने मान्यतामा छन ।

हाल आइसीसी इन्टर कन्टिनेन्टल कप खेलिरहेको अफगानिस्तानको अन्डर नाइन्टिन टिमले इमर्जिङ कपमा भारत जस्तो देशलाई पराजित गर्दै युवा खेलाडीमा कति क्षमता छ भन्ने प्रमाणित गरिसकेको छ । त्यो क्षमता नेपाली खेलाडीमा भएपनि उनिहरुलाई उपयुक्त बाताबरण मिलेको छैन । केहि नया होला र राम्रो होला भन्ने आशामा रहेको नेपाली क्रिकेट खेलाडी कहिले अफगानिस्तान क्रिकेट बोर्डको जस्तो कामगर्ने पदाधिकारी पाउलान ?

सम्बन्धित समाचार

श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

एपीएफविजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनलमा

पुलिस पीएम कपको सेमिफाइनलमा

एपीएफले आर्मीलाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत

प्रदेश दुईले पुलिसलाई एक सय ७० रनको लक्ष्य

सांगाकारा राजस्थानको क्रिकेट डाइरेक्टर

Load More
Next Post

इन्डियन प्रिमियर लिग, मुम्बइ इन्डियन्स सुपर ओभरमा विजयी

क्रिकेट अभियान्ता सुवास शाही बर्षको समाचार निर्माता

January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home

मुख्य समाचार

श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

एपीएफविजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनलमा

पुलिस पीएम कपको सेमिफाइनलमा

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal