Completed

Dhangadhi Premier League 2019

CYCA 121/9 (20 ov)
RC 82/10 (20 ov)
  • Thu, February 14, 2019

Completed

Dhangadhi Premier League 2019

KG 134/5 (20 ov)
MU 128/8 (20 ov)
  • Wed, February 13, 2019

Completed

Dhangadhi Premier League 2019

BK 103/9 (20 ov)
DS 82/10 (19 ov)
  • Wed, February 13, 2019

Completed

Dhangadhi Premier League 2019

CYCA 95/5 (20 ov)
DS 90/9 (20 ov)
  • Tue, February 12, 2019
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
EN
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Cricnepal.com
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
मुख पृष्ठ National News In Focus

प्रधानमन्त्री कप क्रिकेटले देखाएको आशा र निराशा

Nepal Reporter Nepal Reporter
June 10, 2017
In Focus
0
बर्षाका कारण फाइनल खेल नतिजाविहिन, आर्मी र पुलिस सयुक्त विजेता

झण्डै दुई बर्षपछि घरेलु मैदानमा आयोजना भएको एकदिवसय क्रिकेटले धरै क्रिकेट प्रेमीलाई आशा जगाएको थियो की अब नया खेलाडीका साथै घरेलु क्रिकेटको संरचना परिवर्तनमा केहि हदसम्म परिवर्तन होला भनेर । पुरस्कार राशिका हिसावले अहिलेसम्मकै ठुलो प्रतियोगिता भनेर चर्चा पाएको यो खेल सकिदा सकिदै सोचेको जस्तो प्रभाव भने छोडन सकेन ।

कुनै पनि प्रतियोगिता आयोजना हुदा धरै क्रिकेट प्रेमीलाई निकै चासो हुन्छ यो प्रतियोगिताले नया कुरा ल्याउछ भने । तर त्यसमा भने खरो रुपमा उत्रन नसकेको क्रिकेट विश्लेषको बुझाई छ । जव सरकारको अगुवाईमा प्रतियोगिता सुरु भयो बर्षाले बारम्बार खेललाई विथोल्ने क्रम फाइनलसम्म रोकिएन । प्रतियोगिताका धेरै खेलमा बर्षा बाधक बन्दा सहभागी आठ टिममा छ टिमले पुरै ५० ओभर खेल्न सकेनन ।

प्रतियोगितामा केहि यस्ता खेलाडीले आफनो क्षमता देखाएकी जो भविष्यमा राष्ट्रिय टिममा राम्रो स्थान बनाउन सक्छन । जसमा सौरभ खनाल, सुसिल कडेल, कृष्ण कार्की, सन्दिप सुनुवार, सुनिल धमला र यहि प्रतियोगिताबाट राष्ट्रिय टिममा कमब्याक गर्न खोजेका जितेन्द्र मुखिया । यी सबै खेलाडीले आफनो क्षमतालाई यो प्रतियोगिताबाट सबै माझ देखाउन पाए ।

Gyanendra Malla

आर्मीले संयुक्त रुपमा उपाधी जितेपनि कप्तान विनोद भण्डारीले प्रतियोतिगामा राम्रो ब्याटिङ गर्न सकेनन । राष्ट्रिय खेलाडीमा सागर पुनले भने आफनो कलालाई पुर्ण रुपमा प्रमाणित गरे । पछिल्लो पटक अन्तराष्ट्रिय प्रतियोगितामा खराव फर्मबाट गुर्जिएका कारण आलोचित बनेका सागरले ब्याटिङ र बलिङ दुबै विधामा अब्बल साविक गरे । यस्तै राष्ट्रिय टिमबाट फालिएका सुवास खकुरेलले पनि अझै आफनो स्थान राष्ट्रिय टिममा कायमै रहेको संज्ञा ब्याटबाट दिए ।

चोटका कारण अन्डर नाइन्टिन विश्वकप खेल्न गुमाएका सौरभ खनालले यो प्रतियोगितामा ठुलो आशाको किरण देखाएका छन । पश्चिमाञ्चलबाट खेलेका सौरभले यो प्रतियोगितामा तीन वटा अर्धसतक हिर्काउदै आफु राष्ट्रिय टिमबाट खेल्न तयार रहेको संज्ञा छनोटकर्तालाई पनि दिए ।


सशस्त्र प्रहरी बलको अन्योलता क्रिकेट टिममा

प्रतियोगिता सुरु भइसक्दा पनि सशस्त्र प्रहरी टिमले खेल्छ की खेल्दैछ भनेर ठुलो अन्योलता थियो । तर अन्तिम समयमा जसोतसो सशस्त्रले प्रतियोगिता त खेल्यो तर नजिता भने शुन्य भयो । समुह चरणबाट नै बाहिरीदा सशस्त्रले हात पारेको नतिजामा उसको अन्योलता प्रष्ट देखिन्थ्यो । खेलाडी सम्झौता नगरेको भन्दै सशस्त्रबाट अनुभवी खेलाडीले प्रतियोगिता नै त्यागे । जसमा कप्तान पारस खड्का विषेश कामले अमेरीका लागे भने बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप लामीछानेले प्रष्ट रुपमा प्रतियोगिता नखेल्ने बताए ।

लामो समयपछि एकदिवसिय क्रिकेट प्रतियोगिता हुदा सोचेको जस्तो प्रतिफल नआउदा धरैलाई लाग्यो की आगामी दिनमा के यसले निरन्तरता पाउन सक्छ । किनकी राष्ट्रिय खेलकुद परिषदले अहिलेसम्म आफनो अगुवाई भएका कुनैपनि प्रतियोगिता समयमा गर्ने र निरन्तरता पाउने निकै कम भएको छ ।

Share2Tweet1Share1

सम्बन्धित समाचारहरु

डीपीएलमा आजपनि दुई खेल

डीपीएलमा आजपनि दुई खेल

Nepal Reporter
February 17, 2019
0

धनगढी प्रिमियर लिगमा आजपनि दुई खेल हुनेछन । जसमा पहिलो खेलमा महेन्द्रनगर र सिवाइसी अत्तरीया विच प्रतिस्पर्धा हुनेछ भने दोस्रो...

सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

सन्दिपकाे टिम मेलबर्नले बिग ब्यासकाे फाइनल खेल्दै

Nepal Reporter
February 17, 2019
0

नेपाली युवा बलर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले विग बास लिगको उपाधिका लागि आज छिमेकी टिम मेलबर्न रेनेगेट्ससँग खेल्नेछ ।...

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

Nepal Reporter
February 16, 2019
0

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आईसीसी एसिया छनोंट खेल्न थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई...

टी-२० काे बरीयतामा नेपाली महिला टिम १८ अाैं स्थानमा

महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा

Nepal Reporter
February 15, 2019
0

थाइल्याण्डमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा गरिएकाे छ । जसमा अप्सरी बेगमले...

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

Nepal Reporter
February 15, 2019
0

नेपालमा महिला क्रिकेटमा निजी लगानी भित्र्याउदै दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्टले विहिबार महिला...

सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

बिग ब्यास लिगकाे सेमिफाइनल खेलमा सन्दिप विकेट बिहिन

Nepal Reporter
February 14, 2019
1

नेपाली युवा बलर सन्दिप लामिछाने होबार्ट बिरुद्ध बिग ब्यास लिगकाे सेमिफाइनल खेलमा विकेट विहिन बनेका छन । उनले चार ओभरमा ३१...

थप लोड गर्नुहोस्

सबैभन्दा बढी पढिएको

  • सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

    सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

    5479 shares
    Share 4903 Tweet 240
  • सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

    853 shares
    Share 341 Tweet 213
  • नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

    12104 shares
    Share 11661 Tweet 185
  • नेपाली खेलाडीले २ किस्तामा आईसीसीबाट तलव पाउँने

    5647 shares
    Share 5287 Tweet 150
  • युएई विरुद्धको सिरीजका लागि नेपाली टिमको घोषणा, शरद नखेल्ने

    3647 shares
    Share 3312 Tweet 140

अन‌ि यो पनि

डीपीएलमा आजपनि दुई खेल

डीपीएलमा आजपनि दुई खेल

February 17, 2019
सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

सन्दिपकाे टिम मेलबर्नले बिग ब्यासकाे फाइनल खेल्दै

February 17, 2019
नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

February 16, 2019
टी-२० काे बरीयतामा नेपाली महिला टिम १८ अाैं स्थानमा

महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टिमकाे घाेषणा

February 15, 2019
दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

February 15, 2019
Facebook Twitter Instagram Youtube
Cricnepal.com

  • 864.4k Fan
  • 36.4k Follower
  • About us
  • Contact
  • Write for us
  • Careers

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Match Center
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.