दक्षिण अफ्रिकी खेलाडीले यस्तो किर्तीमान बनाइन जो पुरुष खेलाडिलाइ पनि तोडन कठिन

आइसीसी महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाकी बलर डेनी भान निकरेकले पुरुष खेलाडीले गर्न नसक्ने विश्व किर्तीमान बनाएकी छिन ।

वेष्ट इन्डिज महिला विश्वकपमा अहिलेसम्म कै न्युन स्कोरमा समेटिदै किर्तीमान बनायो भने भारतीय ब्याट्सउमन मिथाली राजले लगातार अर्धसतक बनाउदै अर्को किर्तीमान बनाइन । यस्तै दक्षिण अफ्रिकी बलर डेनीले विपक्षीको चार विकेट लिदा एक रन पनि खर्चिइनन ।

वेष्ट इन्डिज विरुद्धको खेलमा तीन ओभर दुई बल फयाकेकी डेनीले तीन ओभर मेडेन राख्दै एक रन पनि नखर्चिदै चार विकेट लिइन । जुन क्रिकेटमा असम्भव जस्तै हो । पुरुष खेलाडीले गर्न नसकेको किर्तीमान बनाएपछि २४ बर्षे डेनीको यतिबेला चोतर्पिm चर्चा भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest