आजको दिन नेपाली क्रिकेट टिमले लर्डसमा एेतिहासिक खेल खेलेको सम्झना

आजको ठिक एक बर्ष अगाडी नेपाली क्रिकेट टिमले होम अफ क्रिकेट भनेर चिनिने लर्डस मैदानमा एमसीसीसंग ऐतिहासिक खेल खेल्ने मौका पाएको थियो । सो खेलमा नेपालले एमसीसीलाई ४१ रनले हराउदै ऐतिहासिक जीत पनि निकालेको थियो । पहिलो ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको ३९ रनको मद्दतले दुई सय १७ रन बनाएको थियो । जवाफमा एमसीसीका एडऐरले एक सय रन बनाएपनि टिम ४१ रनले हार्न पुग्यो ।

सोहि खेलका केहि फोटो र स्कोरकार्ड
स्कोरकार्ड

फोटोहरु


यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest