नेपालको ब्याटिङ धरासायी बन्दा १९ रनमा ६ विकेट, म्याच एक्पोजरको कमी प्रष्ट

अफगानिस्तान विरुद्ध १९१ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ आज पनि धरासायी बन्यो ।

जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङलाइन अपमा म्याच एक्पोजरको कमीको पुर्ण रुपमा झझल्को देखियो । आज पनि बलियो टिम अफगानिस्तान विरुद्ध नौ रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि १२ रनमा दोस्रो विकेट गुमाएको नेपालले १९ रन हुदा ६ विकेट खेर फाल्यो । यो क्रममा नेपालका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । सन्दिप सुनुवार दुई रनमा आउट हुदा आसिफ शेख ६ र आदिल खान र दिपेन्द्रसिंह ऐरी समान चार चार रनमा पेभेलियन फर्किए । प्रनित थापामगर र अनिल शाहले खाता खोल्न पाएनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest