महिला क्रिकेट विश्वकप, इङग्ल्याण्ड ब्याटिङमा

आइसीसी महिला विश्वकपको उपाधिका लागि अहिले इग्ल्याण्ड र भारत विच प्रतिस्पर्धा भइरहेको छ ।

लर्डस मैदानमा जारी खेलमा टस जितेर इग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । तीन पटकको च्याम्पियन इग्ल्याण्डले आज कुनै परिवर्तन गरेको छैन । गत बर्ष सेमिफाइनल बाट बाहिरीएको इग्ल्याण्ड यसपटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । यता भारतीय टिमकी मुख्य खेलाडी हरप्रित कौर पुर्ण रुपमा फिट हुदै टिममा अटाएकी छिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest