नेपालले मलेसिया विरुद्ध टस जितेर फिल्डिङ गर्ने, आशिफको स्थानमा रिजन टिममा

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले मलेसिया विरुद्ध खेलिरहेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरेको छ । आशिफ शेखको स्थानमा प्रशिक्षक विनोद दाशले रिजन ढकाललाई टिममा स्थान दिएका छन । पहिलो चरणको खेलमा नेपालले मलेसिया विरुद्ध पाच विकेटको जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest