नेपाल र मलेसियाको खेल जारी, सन्दिप नायक बन्दा मलेसिया धरासायी अवस्थामा

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले मलेसिया विरुद्ध खेलिरहेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले मलेसियाको एक रन हुदा पहिलो विकेट लिन सफल भयो । त्यसपछि दोस्रो विकेटका लागि मलेसियाले ५८ रनको साझेदारी गरेपनि सैयद इजाज ४६ रनमा आउट हुदा नेपालले ५९ रनमा दोस्रो सफलता हात पारयो । त्यसपछि अरु नौ रन जोडदा नेपालले मलेसियाको थप चार विकेट हात पारयो । उसकालागि कप्तान भिरन्दिप सिंहले १० रन बनाए । बलिङमा नेपालका लागि कप्तान सन्दिप लामीछाने नायक बने । उनले मलेसियाको चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest