शरदको त्यो पारी

शक्ति गौचन को कप्तानिमा पाकिस्तानको कराँचीमा २००३ मा भएको यु-१९ एसिया कप फाईनलमा नेपालले मलेसियालाई ३० रनले पराजित गरी २००४ को यु-१९ वोर्ल्ड कपको लागि छनोट भएको थियो । टस हारेर ब्याटिङ पाएको नेपालले मलेसियालाई २५ ओभर मा घटाएको खेलमा १५६ रनको टार्गेट दिएको थियो । मलेसियाले २५ ओभर मा ६ विकेट गुमाएर मात्र १२५ रन जोडेको थियो । शरद भेस्वाकरले २ चौका १ छक्काक साथ ५५ रन बनाई उक्त खेलमा “म्यान अफ द म्याच” भएका थिए । सोही फाइनलपछिको फोटा शरद भेषवाकरले सम्झनाका रुपमा सेयर गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest