मन्त्रीको पुर्वाधार निरीक्षण धमाधम काम चै के होला

युवा तथा खेलकुद मन्त्री भएर खेलकुदको नेतृत्व सम्हाल्न आएका मन्त्री राजेन्द्रकुमार केसीले एक महिनामा चार वटा खेल पुर्वाधारको सिलन्यास मात्र गरेनन, देशका विभिन्न स्थानमा रहेका पुर्वाधारको पनि अवलोकन गर्न भ्याए । जसमा पोखरामा रहेको पुर्वाधारका साथै काठमाडौ र अब मध्यपश्चिमका पुर्वाधार निरीक्षणमा पुगेका छन । यसै क्रममा उनले बर्दियाको गुलरियामा रहेको क्रिकेट मैदानको पनि निरीक्षण गरेका छन । केहि साता अगाडी त्यहाको नगरपालिकाले यो मैदानलाइ प्रदेश स्तरिय बनाउने भनेर विशेष योजनामा पनि राखेको थियो ।

यो पनि पढौ
गुलरिया क्रिकेट मैदान प्रदेश स्तरीय बनाइने

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest