थाइल्याण्डलाइ घुडा टेकाएका सन्दिप म्यान अफ द म्याचको ट्रफिका साथ

थाइल्याण्ड विरुद्ध सात विकेट लिएर सनसनी मच्चाएका प्रतिभावान खेलाडी सन्दिप लामिछाने म्यान अफ द म्याचको ट्रफिका साथ,
उनले चार ओभरमा एक मेडेन राख्दै ६ रन खर्चेर ७ विकेट लिएका थिए । उनले हरेक ओभरमा विकेट लिुनका साथै दुइ ओभरमा दुइ दुइ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest