नेपाली टिममा एक परिवर्तन साहावको स्थानमा सुमित टिममा हरौ प्लेइङ सेट

लगातार दोस्रो जितको लक्ष्यका साथ मैदानमा उत्रिएको नेपाली टिम एक परिवर्तन गरिएको छ । आजको खेलमा बायाँ हाते स्पिनर शाहाब आलमलाई टोलिमा समाबेस गरिएको छैन भने सुमित महर्जनले प्लोईङ्ग ११ मा ठाउँ बनाएका छन् । नेपालले थाइल्याण्डलाइ २५५ रनको भारी अन्तरले हराउदा भुटान विरुद्ध पनि गतिलो सुरुवात गरेको छ ।

नेपालको आजको टिम

दिपेन्द्रसिंह ऐरी (कप्तान)
रोहित कुमार पौडेल
प्रनित थापामगर
आशिफ शेख
विक्रम कुमार भूषाल
नन्दन यादव
सुमित महर्जन
सन्दिप लामिछाने
अनिल कुमार शाह
सन्दिप सुनार
पवन सर्राफ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest