Cricnepal.com
Friday, January 22, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपालको पहिलो विकेट झरेपनि जित नजिक

by cricnepal.com Staff
September 14, 2017
0

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरबाट ६८ रनको लक्ष्य पाएको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ आभेर तीन बलमा ६७ रनमा अलआउट भयो । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको सिंगापुरले तीन रन हुदा पहिलो विकेट गुमायो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए । त्यसपछि सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो । ३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे ।

त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए । नेपालको कसिलो बलिङ सामु सिंगापुरका खेलाडी खासै टिक्न सकेनन । ४२ रन बनाउदा सिंगापुरले पाचौ विकेट गुमायो । त्यसपछि ५१ रन हुदा सिंगापुरले छैटौ विकेट पनि गुमायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सिंगापुरले ६७ रन बनाउदा नेपाली कप्तान दिपेन्द्रसिंह ऐरीले सातौ विकेट लिन सफल भए । पवनले एकै ओभरमा दुई विकेट लिएपनि सिंगापुरले ६७ रनमा नौ विकेट गुमायो । बलिङ तर्फ पवनले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे ।

सिंगापुरले दिएको ६८ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात राम्रो गर्न सकेन । १९ रन हुदा नेपालले पहिलो विकेट गुमायो । नेपालका आशिफ शेख ६ रनमा पेभेलियन फर्किए ।

Tags: ACCNepal U19Singapore U19

सम्बन्धित समाचार

यू-१९ विश्वकपकाे एसिया छनाेट युएई हुने

यू १९ एशिया कप स्थगित

नेपाली यू–१९ टिम ३८ रनले पराजित

नेपाली यू-१९ सामु एमसीसीकाे बिशाल लक्ष्य

एमसीसी विरूद्द नेपाली यू-१९ काे भिडन्त

यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

Load More
Next Post

नेपालको दोस्रो विकेट झर्यो, समुह विजेता हुन निकै नजिक

नेपालद्धारा सिङगापुर ७ विकेटले पराजित, समुह विजेता बन्दै सेमिफाइनलमा स्कोरकार्ड सहित

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal