Cricnepal.com
Sunday, January 24, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपालको दोस्रो विकेट झर्यो, समुह विजेता हुन निकै नजिक

by cricnepal.com Staff
September 14, 2017
0

सिंगापुरले दिएको ६८ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात राम्रो गर्न सकेन । १९ रन हुदा नेपालले पहिलो विकेट गुमायो । नेपालका आशिफ शेख ६ रनमा पेभेलियन फर्किए । त्यसपछि नेपालको स्कोर ४२ रन हुदा अनिलकुमार शा ब्यक्तिगत १८ रनमा पेभेलियन फर्किएपछि दोस्रो विकेट झरयो । अनिलले १५ बलमा तीन चौका प्रहार गरेका थिए ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ आभेर तीन बलमा ६७ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको सिंगापुरले तीन रन हुदा पहिलो विकेट गुमायो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए । त्यसपछि सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो ।

३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे । त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए । नेपालको कसिलो बलिङ सामु सिंगापुरका खेलाडी खासै टिक्न सकेनन । ४२ रन बनाउदा सिंगापुरले पाचौ विकेट गुमायो । त्यसपछि ५१ रन हुदा सिंगापुरले छैटौ विकेट खेर फाल्यो । सिंगापुरले ६७ रन बनाउदा नेपाली कप्तान दिपेन्द्रसिंह ऐरीले सातौ विकेट लिन सफल भए । पवनले एकै ओभरमा दुई विकेट लिएपछि सिंगापुर अन्नत ६७ रनमा अलआउट भयो । सिंगापुरका लागि आर्यमान सुनिलले २० रनको योगदान गरे । बलिङ तर्फ पवनले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे ।

Tags: ACCNepal U19Singapore U19

सम्बन्धित समाचार

यू-१९ विश्वकपकाे एसिया छनाेट युएई हुने

यू १९ एशिया कप स्थगित

नेपाली यू–१९ टिम ३८ रनले पराजित

नेपाली यू-१९ सामु एमसीसीकाे बिशाल लक्ष्य

एमसीसी विरूद्द नेपाली यू-१९ काे भिडन्त

यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

Load More
Next Post

नेपालद्धारा सिङगापुर ७ विकेटले पराजित, समुह विजेता बन्दै सेमिफाइनलमा स्कोरकार्ड सहित

नेपालले सिङगापुरलाइ हराउदा फोटो स्टोरी

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home
January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal