नेपालले पुरा गर्यो ५० रन

एक सय २२ रनको लक्ष्य पक्ष्याएको नेपालले जवाफमा गतिलो सुरुवात गरेको छ ।

मलेसियन बलरले अतिरीक्त रन धेरै दिदा नेपालले ५० रन पुरा गरेको छ । सन्दिप र आशिफ सेखको जोडीले नेपाललाई बलियो सुरुवात दिलाउदै खेलिरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest