नेपालले भोली पहिलो अभ्यास खेल खेल्दै, डेभ वाटमोरले गरे निरीक्षण

नेपालले चेन्रेइमा भोली पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले पहिलो अभ्यास खेल डिन्डिगुल ड्रागनसँग खेल्न लागेको हो। ड्रागन तामिलनाडु प्रिमियर लिगमा खेल्ने टिम हो।

अभ्यास खेलअघि नेपालले सोमबार नेट अभ्यास गरेको छ ।

Lalit Singh Bhandari

तस्बिर सौजन्य: रमन सिवाकोटी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest