इपिएलको अक्सनमा को को भए महङगाे खेलाडी सुचि सहित

एभरेष्ट प्रिमियर लिग(ईपिएल) अक्सनबाट छ वटा टिमले १० खेलाडी खरिद गरेका छन्। अक्सनमा राष्ट्रिय टोलीका चार सदस्य विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी र आरिफ शेखमाथि महंगो बोली लागेको छ ।

अक्सनका लागि विभिन्न तीन समूहमा खेलाडीलाई बर्गिकरण गरिएको थियो। जसको ‘ए’ समूहमा राष्ट्रिय टोलीबाट कम्तीमा ३ वर्ष खेलेका खेलाडीहरुलाई समेटिएको थियो। यस्तै नेपालबाट उमेर समूह खेलेका र राष्ट्रिय टोलीबाट तीनभन्दा कम प्रतियोगिता खेलेका खेलाडीहरुलाई समूह ‘बी’ मा राखिएको थियो। घरेलु प्रतियोगितामा पछिल्ला पाँच वर्षयता खेलिरहेका खेलाडीहरु ‘सी’ समूहमा राखिएको थियो।

अक्सनमा कुन टिमले कुन खेलाडीलाई खरिद गर्यो हेर्नुहोस:

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest