एसीसी यू- १९ एशिया कप, नेपालले पहिलो खेल बङगलादेशसग खेल्ने फोटो फिचर

एसीसी यू–१९ युथ एशिया कप अन्तर्गत नेपालले पहिलो खेल बंगलादेशसंग खेल्नेछ । मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टिम यतिबेला अभ्यासका क्रममा बंगलादेशमा रहेको छ । प्रतियोगितामा नेपालको दोस्रो खेल भारत र तेस्रो खेल मलेसियासंग हुनेछ ।

बंगलादेशमा नेपाली टिमको प्रशिक्षक हरौ फोटो फिचरमा
तस्विर- रमन सिवाकोटी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest