एसीसी यू-१९ एशिया कपमा नेपालले शनिबार बङगलादेश विरुद्ध खेल्दैछ । प्रतियोगिताका लागि नेपाली टिम मङगलबार मलेसिया प्रस्थान गरेको हो । मलेसियामा नेपालले आज सामान्य प्रशिक्षण गरेको थियो । हेरौ फोटो फिचर