Today

Dhangadhi Premier League 2019

KG 75/10 (20 ov)
CYCA 79/3 (17 ov)
  • February 19, 2019
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
EN
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Cricnepal.com
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
मुख पृष्ठ National News Junior Nepal U19

नेपालले दियो १८१ रनको लक्ष्य

Nepal Reporter
1 year पहिले
Nepal U19
0
नेपालले दियो १८१ रनको लक्ष्य

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा बर्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ घण्टा ढिलो गरी सुरु भएको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै एक सय ८१ रनको लक्ष्य दिएको हो । नेपालले सुरुवाती दश ओभरको समाप्तिमा एक विकेट गुमाउदै ३३ रन बनँएको थियो । नेपालका लागि आसिफ शेख र जितेन्द्र सिंहले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडीको साझेदारी भने लामो सयम टिक्न सकेन् । जितेन्द्र ६ रनको ब्यक्तिगत स्कोरमा हसन मोहम्मदको वलमा आउट भए । त्यसपछि नेपालको स्कोर ४८ रन हुदा दोस्रो विकेट झरयो । अनिल शाह १९ रनमा पेभेलियन फर्किए । नेपालले ६५ रन बनाउदा तेस्रो विकेट गुमाउन पुग्यो । आशिफ शेख ३० रनमा आउट हुन पुगे ।

त्यसपछि कप्तान दिपेन्द्रसिंह ऐरी पनि मात्र १२ रनमा पेभेलियन फर्किएपनि नेपालले ७० रनमा चौथो विकेट गुमायो । नेपालको पारिलाई रोहित कुमार पौडेल र भिम सार्कीले सम्हाल्न खोजेका थिए । उनले पाचौ विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । रोहितले ४० रन बनाउदा भिमले ४४ रनको योगदान गरे । नेपालले एक सय ५९ रन बनाउदा ६ विकेट झर्न पुग्यो । नेपालले ४० ओभर एक बलमा ६ विकेट गुमाउदै एक सय ६७ रन बनाउदा पुन बर्षा भएपछि डकवर्थ लुइसको नियममा बंगलादेशले एक सय ८१ रनको लक्ष्य पाएको हो ।

Tags: ACC U-19 Youth Asia CupBangladesh U19Nepal U19
Share3Tweet2Share1

सम्बन्धित समाचारहरु

पहिलाे खेलमा नेपाल यु १९ भारतकाे बी टिमसँग ४० रनले पराजित

पहिलाे खेलमा नेपाल यु १९ भारतकाे बी टिमसँग ४० रनले पराजित

5 months पहिले
Nepal U19 vs Malaysia U19

अफगानिस्तान विरुद्ध दबाव विना खेल्नेछौ- प्रशिक्षक दाश

1 year पहिले

पाकिस्तान यू-१९ एशिया कपको फाइनलमा, नेपाल र अफगान विचको विजेता विच उपाधि भिडन्त

1 year पहिले

अफगानी विरुद्ध नेपालको हेड टु हेड, के होला भोलिको खेल

1 year पहिले

मलेसियामा देखाएको युवा टिमको बहादुरी, अबका चुनौती र अवसर

1 year पहिले

नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेलको फोटो फिचर

1 year पहिले
थप लोड गर्नुहोस्

सबैभन्दा बढी पढिएको

  • सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

    सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

    5480 shares
    Share 4903 Tweet 240
  • सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

    854 shares
    Share 342 Tweet 214
  • नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

    12104 shares
    Share 11661 Tweet 185
  • ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

    627 shares
    Share 251 Tweet 157
  • नेपाली खेलाडीले २ किस्तामा आईसीसीबाट तलव पाउँने

    5648 shares
    Share 5287 Tweet 150

अन‌ि यो पनि

रूपन्देही विरूद्द अत्तरीयाद्वारा टस जितेर ब्याटिङकाे निर्णय

अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हरायाे

February 19, 2019
आइपीएलकाे पहिलाे खेलमा नै धाेनी र विराटकाे भिडन्त

आइपीएलकाे पहिलाे खेलमा नै धाेनी र विराटकाे भिडन्त

February 19, 2019
ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

February 19, 2019
अत्तरीयाले काठमाडौं गोल्डेन्सबाट ७६ रनको लक्ष्य पायाे

अत्तरीयाले काठमाडौं गोल्डेन्सबाट ७६ रनको लक्ष्य पायाे

February 19, 2019
नेपाली महिला टिमद्वारा मलेसिया ३४ रनले पराजित

नेपाली महिला टिमद्वारा मलेसिया ३४ रनले पराजित

February 19, 2019
Facebook Twitter Instagram Youtube
Cricnepal.com

  • 864.4k Fan
  • 36.4k Follower
  • About us
  • Contact
  • Write for us
  • Careers

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Match Center
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.