नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेलको फोटो फिचर

नेपाली युवा टिमले घरेलु टोली मलेशियालाई ८ विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रबेश गरेको छ । ३ खेलमा २ जित र १ हार बेहोरेको नेपाली टोलि, एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमी फाइनल खेल्ने पहिलो अवसर पाएको छ ।

सन्दीप लामिछानेले पाँच विकेट हात परेपछी मलेशियान टोली १५ .३ ओवरमा मात्र ४५ रन बनाउन सफल भयो । जवाफमा अनिल साह ले १५ बल मा २६ रन बनाउदै टिमलाई ८ विकेटको जित दिलाउन सफल भए ।

हेरौ फोटोमा नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेल

तस्विर: रमन सिवाकोटी

 
Nepal U19
मलेशिया सँग ८ विकेट को जित पछी नेपाली युवा टोली


५ विकेट हात परे पछी सन्दीप लामिछने


२ विकेट लिएका सहब आलम


५ विकेट लिएर घरेलु टोली लाई पराजित गर्न सफल बलर – सन्दीप लामिछाने


८ विकेट को जित पछी हात मिलाउदै नेपाली टोली


१५ बलमा २६ रन बनाएर टिम लाई ५.२ ओवरमा जित दिलाउन सफल अनिल कुमार साह


१५ बलमा २६ रन बनाएर टिम लाई ५.२ ओवरमा जित दिलाउन सफल अनिल कुमार साह


१५ बलमा २६ रन बनाएर टिम लाई ५.२ ओवरमा जित दिलाउन सफल अनिल कुमार साह

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest