Today

Dhangadhi Premier League 2019

KG 75/10 (20 ov)
CYCA 79/3 (17 ov)
  • February 19, 2019
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
EN
Cricnepal.com
  • Match CenterLive
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Cricnepal.com
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
मुख पृष्ठ Nepal Women

नेपालको कमजोर ब्याटिङ

Nepal Reporter
1 year पहिले
Nepal Women
0
नेपाल र थाइल्याण्ड विचको खेल बर्षाका कारण रद्ध

Nepal Women team

थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशीया क्षेत्रको छनौटमा नेपालले समुहको अन्तिम खेलमा अहिले चीन संग प्रतिस्पर्धा गरिरहेको छ ।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती दुइ विकेट गुमँइसकेको छ । ओपनर ज्योती पान्डे ब्यक्तिगत नौ रनमा आउट हुदा अर्की ओपनर सिता राना मगर मात्र चार रनमा पवेलियन फर्किइन् । नेपालले सुरुवाती आठ ओभरमा दुइ विकेट गुमाउदै ४० रन बनाएको थियो । तर नेपालको मिडिलअडर खासै राम्रो चल्न सकेन । ४८ रन हुदा तीन विकेट गुमाएको नेपालले ६८ रन हुदा सात विकेट खेर फाल्यो ।

नेपालको शीर्ष दुइमा रहदै ग्लोवल छनौटमा पुग्ने झिनो संभावना अझै कायमै रहेको छ । त्यसका लागि नेपालले चीनलाइ हराएर मात्र पुग्दैन । मलेसिया र युएइ तथा हङकङ र थाइल्यान्ड बीचको खेलको नतिजा पनि भर पर्नु पर्नेछ । नेपाल चार खेल बाट चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । सात अंक बटुलेको थाइल्यान्ड शर्षि स्थानमा रहदा ६ अंकका साथ युएइ दोस्रो र पाच अंक हात पारेको हङकङ तेस्रो स्थानमा छ । यदि नेपालले भोली फराकिलो जीत हात जीत पार्यो तथा युएइ र हङकङ आ आफ्नो खेलमा पराजित भए नेपाल शीर्ष दुइमा रहनेछ । नेपालले यसअघि वर्षाका कारण थाइल्यान्ड र हङकङ संग अंक बाड्दा युएइ संग पांच रनको हार बेहोरेको थियो । नेपालले मलेसिया माथि भने ३३ रनको जीत निकालेको थियो । मलेसिया र चीन भने छनौट बाट बाहिरी सकेका छन ।

Tags: China WomenNepal Women
Share2Tweet1Share1

सम्बन्धित समाचारहरु

टी–२० स्म्यासको उपाधिका लागि नेपालले थाइल्याण्डसँग खेल्ने

साेचेकाे भन्दा राम्राे नतिजा हात पारेकाे प्रशिक्षक दाशकाे भनाई

1 month पहिले
टी-२० स्म्यासमा नेपालकाे लगतार चाैथाे जित, समुह विजेता बन्दै सेमिफाइनलमा

टी-२० स्म्यासमा नेपालकाे लगतार चाैथाे जित, समुह विजेता बन्दै सेमिफाइनलमा

1 month पहिले

युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

1 month पहिले

महिला क्रिकेटमा नेपालले युएईबाट एक सय ६ रनको लक्ष्य

1 month पहिले

नेपालले पहिले बलिङ गर्ने

1 month पहिले

नेपाली महिला टिमले युएईसँग खेल्दै

1 month पहिले
थप लोड गर्नुहोस्

सबैभन्दा बढी पढिएको

  • सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

    सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

    5480 shares
    Share 4903 Tweet 240
  • सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

    854 shares
    Share 342 Tweet 214
  • नेपालकाे युएईविरुद्ध बिशाल जित, साेमपालले लिए ५ विकेट

    12104 shares
    Share 11661 Tweet 185
  • ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

    622 shares
    Share 249 Tweet 156
  • नेपाली खेलाडीले २ किस्तामा आईसीसीबाट तलव पाउँने

    5648 shares
    Share 5287 Tweet 150

अन‌ि यो पनि

रूपन्देही विरूद्द अत्तरीयाद्वारा टस जितेर ब्याटिङकाे निर्णय

अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हरायाे

February 19, 2019
आइपीएलकाे पहिलाे खेलमा नै धाेनी र विराटकाे भिडन्त

आइपीएलकाे पहिलाे खेलमा नै धाेनी र विराटकाे भिडन्त

February 19, 2019
ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

February 19, 2019
अत्तरीयाले काठमाडौं गोल्डेन्सबाट ७६ रनको लक्ष्य पायाे

अत्तरीयाले काठमाडौं गोल्डेन्सबाट ७६ रनको लक्ष्य पायाे

February 19, 2019
नेपाली महिला टिमद्वारा मलेसिया ३४ रनले पराजित

नेपाली महिला टिमद्वारा मलेसिया ३४ रनले पराजित

February 19, 2019
Facebook Twitter Instagram Youtube
Cricnepal.com

  • 864.4k Fan
  • 36.4k Follower
  • About us
  • Contact
  • Write for us
  • Careers

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Match Center
  • Series
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
    • Thailand Women’s T20 Smash
    • Everest Premier League 2018
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Team
    • Nepal Men
    • Biratnagar Kings
    • CYC Attariya
    • Dhangadhi Stars
    • Kathmandu Goldens
    • Mahendranagar United
    • Rupandehi Challengers
  • Players
  • Photos
  • ICC Rankings

cricnepal.com is a production of Namastec, Copyright © 2019. All rights reserved.