Cricnepal.com
Tuesday, January 19, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपालले म्यानमारलाइ दियो ३५१ रनको लक्ष्य, रितको सतकिए पारी

by cricnepal.com Staff
December 14, 2017 - Updated on April 24, 2019
0

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिप अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाइ तीन सय ५१ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनायो । नेपालका लागि कप्तान रित गौतम सतकिए पारी खेले । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर १७ रनमा पेभेलियन फर्किएपछि नेपालले ६७ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि विशाल विक्रम केसी र रित गौतमले ६९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुरयाए ।

तर विशाल ४२ रनमा आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो । त्यसपछि चौथो विकेटका लागि त्रितराज दाश र रितले ९९ रनको साझेदारी गर्दै नेपालको स्कोर बलियो स्थितीमा पुरयाए । त्रितराजले ६४ रन बनाउदा रित गौतमले सतकिए पारी खेले । यस्तै प्रतिश जिसीले अविजीत ६३ रन बनाए । समुहमा नेपालले लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ ।

Tags: Nepal U16Rit Gautam

सम्बन्धित समाचार

यू–१९ च्याम्पियनसिपका लागि नेपाली युवा टिमको घोषणा

सिंगापुरबिरुद्ध ओपनर रीत गौतमको शतक

उपाधि विजेता टिम स्वदेश फिर्ता

उपाधि विजेता यू-१६ टिम स्वदेश फर्कदै

मलेसियामाथि नेपालले फाइनलमा यसरी हरायाे (फाेटाे फिचर)

एसीसी यू-१६ मा नेपालले फाइनलमा मलेसियासँग खेल्ने

Load More
Next Post

म्यानमार १३ रनमा अलआउट, नेपाल ३३७ रनले विजयी

अमेरीकी डिजेका कारण क्रिकेटर पृथु बास्कोटा सहित ८ जना प्रहरी हिरासतमा

मुख्य समाचार

प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

कर्णाली प्रदेशको ऐतिहासिक जित हात

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

January 19, 2021
Match 8
Gandaki
204/10
Karnali
205/5
Scorecard | Series Home
January 19, 2021
Match 7
LUM
257/9
PRO-2
180/10
Scorecard | Series Home
January 18, 2021
Match 5
BAG
299/9
SUD
119/10
Scorecard | Series Home
January 18, 2021
Match 6
PRO-1
102/10
Gandaki
103/8
Scorecard | Series Home
January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Scorecard | Series Home
January 17, 2021
Match 3
NPC
111/10
BAG
114/3
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal