Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अमेरीकी डिजेका कारण क्रिकेटर पृथु बास्कोटा सहित ८ जना प्रहरी हिरासतमा

by cricnepal.com Staff
December 14, 2017 - Updated on December 15, 2017
0

चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी छन् । क्लबका सञ्चालक मध्येका बास्काेटा पूर्व राष्ट्रिय किक्रेट खेलाडी हुन् । उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गएराति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति समेत पुगेको छ । मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्री गरेको महाशाखाका प्रमुख दिवेश लोहोनीले अनलाइनखबरलाई बताए ।

‘७ हजार जनालाई २५ सय र ३५ सयको दरले टिकट विक्री गरिएको रहेछ’, लोहोनीले भने, ‘क्लबमा ३ हजार जना अट्ने भए पनि मानिसहरुको फ्लोटिङ भइरहने भएकाले टिकट विक्री गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।’
उनीहरुले क्लबमा पुगेको क्षतिको बारेमा उजुरी गरेका छैनन् । सञ्चालकहरु नै पक्राउ परिसकेपछि टिकट लिएका कोही व्यक्ति प्रहरी समक्ष आए टिकट बराबरको रकम फिर्ता गर्ने उनीहरुले बताएको स्रोत बताउँछ । उता, डीजे मार्समेलाेले भने फुडपाेइजन भएका कारण अाफू नेपाल अाउन नसकेकाे भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् ।

सम्बन्धित समाचार

सन्दिप पाकिस्तान सुपर लिग खेल्न प्रस्थान

भारतीय क्रिकेटर युसुफद्वारा सन्यास

मेयर कपकाे विजेताले ५ लाख रूपैयाँ पाउने

भारतीय बलर बिनय कुमारद्वारा सन्यासकाे घाेषणा

तेस्राे टेष्टमा इग्ल्याण्डकाे लज्जास्पद हार

नेपालले खेल्ने विश्वकप छनाेटका खेलहरू प्रत्यक्ष प्रशारण हुने

Load More
Next Post

श्रीलंकन खेलाडी परवेज महरुफ काठमाडौ किङसबाट खेल्ने

नेपालले भोली सेमिफाइनलमा मलेसियासग खेल्ने

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

सन्दिप पाकिस्तान सुपर लिग खेल्न प्रस्थान

भारतीय क्रिकेटर युसुफद्वारा सन्यास

मेयर कपकाे विजेताले ५ लाख रूपैयाँ पाउने

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal