Cricnepal.com
Monday, January 18, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

एसीसी यू-१६ नेपाल फाइनलमा, मलेसिया ७२ रनले पराजित

by cricnepal.com Staff
December 16, 2017 - Updated on April 24, 2019
0

मलेसियालाई ७२ रनले हराउदै नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि नेपालले सिंगापुरसंग खेल्नेछ ।

थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा झारीएको खेलमा आठ विकेट गुमाउदै एक सय २७ रन बनायो । ११ रन हुदा ओपनर कुशल मल्ल मात्र ६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर ३० रन हुदा दोस्रो विकेट झरयो । विशालविक्रम केसी १५ रनमा आउट हुन पुगे । लगत्तै नेपालले ३६ रनमा तेस्रो विकेट खेर फाल्यो । राजन मगर ब्यक्तिगत ११ रनमा पेभेलियन फर्किए । नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउदा पाच विकेट गुमायो । म्यानमार विरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे । त्यसपछि नारायण जोशी र सुनिल भण्डारीले नेपालका लागि समान १७–१७ रनको योगदान गरे भने प्रतिश जिसी २५ रन बनाए ।

जवाफमा मलेसिया २१ ओभर एक बलमा मात्र ५५ रनमा अलआउट भयो । नेपालको कसिलो बलिङ सामु मलेसियाले राम्रो सुरुवात गर्न सकेन । ६ रन हुदा पहिलो विकेट गुमाएको मलेसियाले २६ रन बनाउदा पाच विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको मलेसियाले अरु १० रन जोडदा थप चार विकेट गुमायो मलेसियाका लागि सन्देश सुप्रमन्नियमले १६ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । अन्तत मलेसिया ५५ रनमा अलआउट भयो । मलेसियालाई सस्तैमा अलआउट गर्न शुर्य तामाङले चार तथा प्रतिश जिसीले तीन विकेट लिए । आजै भएको अर्को सेमिफाइनलमा सिंगापुरले हङकङलाई आठ विकेटले पराजित गरयो ।

Tags: Nepal U16

सम्बन्धित समाचार

उपाधि विजेता टिम स्वदेश फिर्ता

उपाधि विजेता यू-१६ टिम स्वदेश फर्कदै

मलेसियामाथि नेपालले फाइनलमा यसरी हरायाे (फाेटाे फिचर)

एसीसी यू-१६ मा नेपालले फाइनलमा मलेसियासँग खेल्ने

नेपाल एसीसी यू–१६ इस्टर्न रिजनकाे फाइनलमा पुगेकाे फाेटाे फिचर

नेपाल एसीसी यू-१६ इस्टर्न रिजनकाे फाइनलमा

Load More
Next Post

रनमेसिन स्टिभ स्मिथलाइ आउट गर्नै बल छैन कि केहो

नेपाललाइ ह्विलचियर प्रतियोगिताको उपाधि

मुख्य समाचार

बागमतीकाे पीएम कपमा लगातार दाेस्राे जित

सन्दिप विकेटविहिन

गण्डकीद्वारा प्रदेश एक २ विकेटले पराजित

January 18, 2021
Match 5
BAG
299/9
SUD
119/10
Scorecard | Series Home
January 18, 2021
Match 6
PRO-1
102/10
Gandaki
103/8
Scorecard | Series Home
January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Scorecard | Series Home
January 17, 2021
Match 3
NPC
111/10
BAG
114/3
Scorecard | Series Home
January 16, 2021
Match 2
APF
243/10
PRO-1
108/10
Scorecard | Series Home
January 15, 2021
Match 1
TAC
287/6
Gandaki
189/10
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal