चितवनद्धारा काठमाडौलाइ १४३ रनको लक्ष्य

इपिएलको आजको दोस्रो खेलमा चितवन टाइगर्सले काठमाडौ किङसलाई एक सय ४३ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४२ रन बनायो । २१ रन हुदा पहिलो विकेट गुमाएको चितवनका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सकेन । जसमा दिलिप नाथले ४६ रन बनाउदा साबेज खानले २७ तथा योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । यस्तै कमलसिंह ऐरीले १२ रनको योगदान गरे । बलिङ तर्फ काठमाडौका फरवेज महारुफले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest