इपिएल, पोखरा टस जितेर बलिङ गर्दै

एभरेष्ट प्रिमियर लिगको पहिलो खेलमा आज पोखरा राइनोज र काठमाडौ किङस विच प्रतिसपर्धा हुदैछ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा पोखराले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । जारी प्रतियोगितामा काठमाडौले तीन खेलमा एक खेलमात्र जितेको छ भने दुई खेल हारेको छ । यस्तै पोखराले दुई खेलमा एक खेल जितेको छ भने एक खेल हारेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest