Upcoming
    Kathmandu Mayor XI
    Bagmati Province
    Upcoming
    Nepal APF Club
    Nepal Police Club
    Upcoming
    Tribhuvan Army Club
    Kathmandu Mayor XI
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

भैरहवा फाइनलमा, उपाधिका लागि विराटनगरसग खेल्ने

by cricnepal.com Staff
December 28, 2017 - Updated on December 29, 2017
0

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउदै फाइनलमा पुग्न सफल भयो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३२ रन बनयो । उसका ओपनर शंकर राना र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्न सफल भए । कोल्सावाला ४२ रनमा आउट हुदा ललितपुरले पहिलो विकेट गुमायो । लगत्तै शंकर रानापनि आउट भएपछि ललितपुरले ६० रनमा दोस्रो विकेट गुमायो । त्यसपछि विदेशी खेलाडी सन्नी पटेल ब्यक्तिगत २४ रनमा बाहिरीएपछि ललितपुरले ९७ रनमा तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेलपनि खाता खोल्न नपाउदै आउट भएपछि ९८ रनमा चौथो विकेट गुमायो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० तथा दिपेश भण्डारीले २२ रनको योगदान गरे । यस्तै सोनु तामाङले १० रन थपे ।

जवाफमा भैरहवा २० ओभरमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । २५ रन हुदा पहिलो विकेट गुमाएको भैरहवाले ४४ रन हुदा दोस्रो विकेट खेर फाल्यो । उसका लागि प्रथम सालुन्की ३२ रनमा पेभेलियन फर्किएपछि दोस्रो विकेट खेर फाल्यो । भैरहवाको स्कोर ७४ रन हुदा चार विकेट गुमायो । कप्तान शरद भेषवाकर नौ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए । उसका लागि भुपेन्द्र थापाले १९ रन जोडदा पुनित मिश्राले १६ रनको योगदान गरे । भैरहवाको जितमा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा उनले दुई छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुरयाए । उनले अविजित २८ रन बनाए । यसअघि बुधबार भएको खेलका विराटनगरले भैरहवालाई हराउदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

Tags: Bhairahawa GladiatorsBiratnagar WarriorsEPLT20

सम्बन्धित समाचार

ड्वायन स्मिथले भैरहवाबाट इपीएल खेल्ने

काठमाडाैंलाई ६ विकेटले हराउँदै भैरहवा इपीएलकाे फाइनलमा

इपीएलकाे दाेस्राे क्वालिफायर्समा काठमाडाैंले भैरहवालाई एक सय एक रनको लक्ष्य

इपीएलमा काठमाडाैं विरूद्द विराटनगरलाई जित्नै पर्ने दबाव

भैरहवालाइ ६ विकेटले हराउदै ललितपुर इपीएलकाे क्वालिफायर्समा

काठमाडाैं इपीएलकाे प्लेअफमा, भैरहवा ७ विकेटले पराजित

Load More
Next Post

इपिएलमा चोटबोकेका सुसिल कडेल ६ महिना मैदान बाहिर

आरिफलाइ जरिवाना, खेलको ५० प्रतिशत फाइन

  • March 6, 2021
    Match 2
    Nepal Police Club
    Nepal Police Club
    72/10 (25.2 ov)
    CAN Province team
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 1
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    235/10 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    236/9 (49.4 ov)
    Scorecard | Series Home
  • January 30, 2021
    Final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    211/9 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    178/10 (41.3 ov)
    Scorecard | Series Home
  • January 28, 2021
    2nd Semi-final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    229/10 (50.0 ov)
    CAN Province team
    Bagmati Province
    135/10 (40.2 ov)
    Scorecard | Series Home
  • January 27, 2021
    1st Semi-final
    Armed Police Force
    Nepal APF Club
    203/9 (50.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    173/10 (49.3 ov)
    Scorecard | Series Home
  • January 25, 2021
    Match 20
    CAN Province team
    Province 2
    169/7 (47.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    170/6 (38.0 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    एपीएफकाे मेयर कपमा लगातार दाेस्राे जित

    बागमती प्रदेशकाे लगातार दोस्रो हार

    इन्डियन प्रिमियर लिग अप्रिल नौ तारिखबाट सुरु हुने

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal