इपिएलको उपाधि भिडन्त जारी, कसले जित्ला बाजी

एभेरेष्ट प्रिमियर लिगको उपाधिका लागि अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडिटियर्स विच प्रतिस्पर्धा भइरहेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बलियो सुरुवात गरेको छ । तेस्रो ओभर सकिदा उसले २१ रन बनाएको छ । जारी प्रतियोगितामा विराटनगर अपराजित हुने एक्लो टिम हो । यता शरदको कप्तानीमा रहेको भैरहवाले यो प्रतियोगितामा विराटनगरसंग मात्र पराजित भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest