पहिलो टी-२० खेलमा अष्ट्रेलिया विजयी

त्रिकोणिय टी-२० श्रृङखलाको पहिलो खेलमा आयोजक अस्ट्रेलियाले न्युजिल्यान्डलाई डकवोर्थ लुइस नियम अनुसार सात विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको अस्ट्रेलियाले एन्ड्रयु टाईको चार विकेट तथा बिल्ली स्ट्यानलेखले तीन विकेट लिए पछि न्युजिल्यान्डले २० ओभरमा नौ विकेट गुमाएर मात्र ११७ रन बनायो ।

न्युजिल्यान्डका लागि कोलिन डि ग्रायन्डहोमले सर्वाधिक ३८ रन बनाए भने रस टेलरले पनि २४ रनको योगदान दिए ।

टस जितेर पहिले न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको अस्ट्रेलियाले एन्ड्रयु टाईको चार विकेट तथा खेलको म्यान अफ द म्याच घोषित बिल्ली स्ट्यानलेखले तीन विकेट लिए पछि न्युजिल्यान्डले २० ओभरमा नौ विकेट गुमाएर मात्र ११७ रन बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि कोलिन डि ग्रायन्डहोमले सर्वाधिक ३८ रन बनाए भने रस टेलरले पनि २४ रनको योगदान दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest