डिपिएलको ट्यालेञ्ट हन्ट फोटोमा

कैलालीमा हुने धनगढी प्रिमियर लिगको दोस्रो सस्करणका लागि स्थानिय खेलाडी विच ट्यालेञ्ट हन्ट कार्यक्रम भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा दुई दिन चलेको कार्यक्रममा सयौ युवा खेलाडीले सहभागिता जनाएका थिए । एकेडेमीले भैरहवाबाट प्रशिक्षक जङगबहादुर थापालाई आफ्नै खर्चमा धनगढी लगेर खेलाडी छनोटमा सहभागिता गराएको छ ।

यसपटकको डिपिएलमा विदेशी खेलाडीका साथै हरेक टिममा स्थानिय खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान राखेपछि यो कार्यक्रम गरेको हो ।

हरौ ट्यालेञ्ट हन्ट कार्यक्रम फोटोमा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest