नेपालले टस जितेर नामिविया विरुद्ध फिल्डिङको निर्णय

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिविया विरुद्ध खेलिरहेको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest