नेपाललाई सुरुवातमा नै झट्का, दिलिप नाथ आउट !

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले नामिवियाबाट १३९ रनको लक्ष्य पाएको छ ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमा नै झट्का लागेको छ । नेपालका ओपनर दिलिप नाथ खाता खोल्न नपाउदै आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest