डिभिजन २, नेपाल ब्याटिङमा, टिममा कुनै परिवर्तन छैन

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले आज ओमानसँग खेलिरहेको छ ।

नामिवियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाली टिमले आज पनि नामिविया विरुद्धकै प्लेइङ सेटलाई उतारेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest