नेपाल vs ओमान, नेपाललाई चौथो सफलता

१३९ रनको लक्ष्य पक्ष्याएको ओमान अहिले ब्याटिङमा उत्रिएको छ ।

ब्याटिङमा कमजोर रहेकाे नेपालले बलिङमा भने राम्रो सुरुवात गर्यो । ओमानको २ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । नेपाललाई सोमपालले पहिलो सफलता दिलाए ।

त्यसपछि ओमानका ओपनर जतिन्दर सिहलाई सन्दिपले २४ रनमा आउट गरेपछि नेपालले दोस्रो विकेट झार्यो ।

त्यसपछि ओमानको स्कोर ८३ रन हुदा नेपालले तेस्रो विकेट लिए । ओमानका एकिव लियासलाई बसन्त रेग्मीले ४६ रनमा आउट गरे ।

लगत्तै खावार अलीलाई सन्दिप लामीछानेले ११ रनमा आउट गरेपछि नेपालले ९७ रनमा चार विकेट लिन सफल भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest