नेपाल vs युएई, नेपाललाई दोस्रो सफलता, सोमपालले नै लिए विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाल अहिले युएईसंग खेलिरहेको छ ।

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । ३४ ओभरमा झारिएको खेलमा नेपालले युएईको एक रन हुदा पहिलो विकेट लिन सफल भयो ।

नेपाललाई सोमपालले पहिलो सफलता दिलाए । त्यसपछि युएईको २५ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो । यसपटक पनि नेपाललाई सोमपालले नै विकेट लिए । युएईका घुलाम साबेर १६ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest