नेपाललाई दोस्रो झट्का, ज्ञानेन्द्र ५ रनमा आउट

११५ रनको लक्ष्य पक्ष्याएको नेपाल जवाफि ब्याटिङमा उत्रिएको छ ।

नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन । नेपालका ओपनर दिलिप नाथ मात्र २ रनमा आउट भए । त्यसको लगत्तै ज्ञानेन्द्र मल्ल पनि आउट भएपछि नेपालले १० रनमा २ विकेट खेर फाल्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest